काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य अन्जन विष्टले भारतको दोस्रो श्रेणीको लिग आई-लिगमा डेब्यु गरेका छन् । अन्जनले आइतबार मुम्बई केन्क्रेका लागि खेल्दै आई लिगमा डेब्यु गरेका थिए। अन्जनले आफ्नो दोश्रो खेल किरण चेम्जोङको टोलिविरुद्द खेल्दै छन । नेपालको राष्ट्रिय टिमको कप्तानी सम्हाली रहेका किरण चेम्जोङ आबद्ध क्लब राउण्ड […]

काठमाडौँ । गत हप्ता साउदी सुपर कपमा अल इत्तिहादसँग ३–१ ले पराजित भएपछि क्रिस्टियानो रोनाल्डोले अहिलेसम्म राम्रो प्रदर्शन नरहेको भन्दै आलोचनाको सामना गरिरहेका छन् । अहिले सोशल मिडियामा अर्को भाइरल भिडियोमा, अल नासर निर्देशकले नतिजाको बारेमा आफ्नो निराशा व्यक्त गरेको देखिएको छ। भाइरल भिडियोमा अल नासर निर्देशक भन्छन् “अल नासर […]

पोखरा- नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय भएको छ । पोखरामा बसेको नेपाल क्रिकेट संघ क्यानको बैठकले लामिछानेलाई लगाइएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको सहभागी एक सदस्य बताए । ब’ला’त्कारको अभियोग लागेपछि उनलाई गएको भदौ २३ गते निलम्बन गर्ने निर्णय क्यानले गरेको थियो । गएको […]

काठमाडौँ । टी–२० क्रिकेटमा अहिले भारतको युवा टोलीले हार्दिक पाण्ड्याको कप्तानीमा न्यूजिल्याण्डसँग तीन खेलको टी–२० सिरिज खेलिरहेको छ । २०२२ को टी–२० विश्वकपपछि अहिले टी–२० ढाँचामा युवा खेलाडीहरुमाथि भरोसा देखाइएको छ,तर २६ वर्षीय खेलाडी पछिल्लो समय टिम इन्डियाको हिस्सा बन्न सकेका छैनन् । यी खेलाडीले एसिया कप २०२२ मा टीम […]

काठमाडौँ। भारत र न्यूजिल्याण्डबीचको टी–२० सिरिजको दोस्रो खेल लखनउको एकना क्रिकेट स्टेडियममा खेलिएको छ । यस खेलमा टीम इण्डियाले जित हात पारे पनि टिमका खेलाडीदेखि पूर्व दिग्गज क्रिकेटरले स्टेडियमको पिचप्रति असन्तुष्टि व्यक्त गर्दै यो खराब पिच हुन सक्ने बताए । खेलपछि निकै हंगामा मच्चियो। वास्तवमा, खेलपछि टीम इन्डियाका कप्तान हार्दिक […]

काठमाडौं । भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले नेपाल टी–२० लिग आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान)सँग रणनीतिक एवं व्यावसायिक साझेदारीका रुपमा गरेको सम्झौता भंग गरेको जनाएको छ । भारतीय कम्पनीले प्रतियोगिताका लागि नेपाल सरकारको सहमति प्राप्त नभएको कारण देखाउँदै क्यानलाई आज इमेलमार्फत सम्झैता भंग गरेको जनाएको हो । सेभेन थ्री […]

काठमाडौं । विश्वकप विजेता अर्जेन्टिनी टिमका कप्तान लियोनल मेसीले कतारमा भएको फिफा विश्वकपपछि पहिलो अन्तर्वार्ता दिएका छन् । अन्तर्वार्तामा नेदरल्याण्ड्स विरुद्धको क्वाटरफाइनल खेल विवादका बारेमा पनि बोलेका उनले समूह चरणमा खेलिएको मेक्सिको विरुद्धको खेल सबैभन्दा कठिन भएको बताएका छन् । ब्युनर्स आयर्सको रेडियो अर्बाना प्लेसँगको कुराकानीमा मेसीले नेदरल्याण्ड्स विरुद्धकोविवादित क्वाटरफाइनल […]

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको छ । उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको हो । ‘हामीले सर्वोच्च अदालतमा निवेदन दर्ता गरिसकेका छौं’, महान्यायाधिवक्ता कार्यालयका […]

काठमाडौँ । फागुन महिना नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि महत्वपूर्ण महिना हुँदैछ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अन्तिम तीन वटा त्रिकोणात्मक एकदिवसीय सिरिज नेपालले एक महिनाको बीचमा खेल्दैछ। यही तीन वटा सिरिजले नेपालको लिग-२ स्थान निर्धारण हुनेछ र नेपालले फागुन २ गतेदेखि नेपालमा, फागुन १५ देखि युएईमा र फागुन २५ गतेदेखि […]

काठमाडौं । विश्वका एक उत्कृष्ट फुटबलर क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर छोड्नुलाई विभिन्न तवरले हेर्न थालिएको छ । उनको क्लब छोड्नुलाई फुटबल समर्थक र विज्ञले एक तवरले विश्लेषण गरे तापनि यसलाई आर्थिक पाटोसँग पनि जोडेर हेर्न थालिएको छ । पाँच पटक बालोन डी’ओर विजेता रोनाल्डो अल नासर एक एसियन क्लबमा आवद्ध हुनु […]

error: