Khoj Dainiki – Page 269 – Your News Partner

काठमाडौं। वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि भारतीय टोलीको घोषणा भएको छ । १८ सदस्यीय टोलीमा विराट कोहली भने छैनन् । टिममा केएल राहुल र कुलदीप यादवले कमब्याक गरेका छन् । रोहित शर्माले कप्तानी गर्ने टोलीमा विराट कोहली र जस्प्रित बुम्राह टिममा छैनन् । पछिल्लो समय टिममा खराव लयमा रहेका कोहलीलाई बीसीसीआईले […]

काठमाडौं । फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मन पीएसजीले स्ट्राइकर लियोनल मेस्सीसँगको सम्झौता थप एक वर्ष बढाउने प्रस्ताव गरेको छ ।स्पेनिस मिडिया मार्काको अनुसार मेस्सीलाई क्लबभित्रबाटै थप एक वर्षका लागि सम्झौता थप्ने प्रस्ताव आएको हो । २०२१ को अगस्टमा पीएसजी आएका उनका सम्झौता सन् २०२३ को जुनमा सकिने छ । करिअरको […]

काठमाडौ। नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ ।क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै पहिलो संस्करणको प्रतियोगितालाई आईसीसीले स्वीकृति दिएको जनाएको छ। नेपालको आधिकारिक टी-ट्वान्टी लिग रहेको प्रतियोगिता असोज ८ गतेबाट सुरु हुनेछ ।टियु क्रिकेट मैदानमा आयोजना […]

काठमाडौँ । टीम इण्डियासँग इंग्ल्याण्डको भूमिमा एकदिवसीय शृंखला जित्ने ठूलो मौका छ। भारत र इंग्ल्याण्डबीचको दोस्रो एकदिवसीय खेल आज साँझ ५ः४५ बजेदेखि लर्ड्सको ऐतिहासिक मैदानमा हुनेछ । इंग्ल्याण्ड विरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा भारत १–० ले अगाडि छ । रोहितले आफ्नो कप्तानीमा इंग्ल्याण्डको भूमिमा एकदिवसीय शृंखला जित्नका लागि सबै प्रयास […]

काठमाडौ। आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज बुधबार दोस्रो  खेलमा स्कटल्याण्ड माथि विशाल जित हासिल गरेको छ।स्कटल्याण्डले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेपालले मात्र २५.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। स्कटल्याण्डविरुद्ध एकदिवसीय अन्तराष्ट्रियमा नेपालको यो पहिलो भेटमै जित हो ।यस अघि भएको […]

काठमाडौ। आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज बुधबार दोस्रो  खेलमा नेपालले सामान्य लक्ष्य पाएको छ।स्कटल्याण्डले नेपाललाई १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ।स्कटल्याण्डले ४२.४ ओभरमा सबै विकेट गुमाएर मात्र १४४ रन बनाएको हो। टिटवुड ग्लासगोमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४२ ओभर ५ […]

काठमाडौ। थाइल्याण्ड भ्रमणमा रहेको नेपालको ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले तेस्रो मैत्रीपूर्णमा जित निकालेको छ ।एनआरटीले बुधबार थाइल्याण्डको तेस्रो डिभिजनको क्लब थोनबुरी युनाईटेडलाई २-१ गोल अन्तरले हराएको हो ।एनआरटीलाई जित दिलाउन मेसुके ओलुमोउ र दिपेश घलेले एक एक गोल गरे । खेलको ३२ औं मिनेटमा किटिपोङ सेङपोङले गोल […]

काठमाडौ। आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज बुधबार दोस्रो  खेल खेल्दैछ ।नेपालले सिरिजको दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्ड विरूद्ध टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले बलिङमा राम्रो उत्कृष्ट सुरुवात गरेको छ। यो खबर तयार पार्दासम्म ११.१ ओभरमा ३३ रन दिएर पाँच विकेट लिएको […]

काठमाडौ। आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज बुधबार दोस्रो  खेल खेल्दैछ ।नेपालले सिरिजको दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्ड विरूद्ध टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले बलिङमा राम्रो सुरुवात गरेको छ। यो खबर तयार पार्दासम्म १० ओभरमा २९ रन दिएर तीन विकेट लिएको छ।नेपालका […]

काठमाडौं। अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय र टी-ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको वरीयता यथावत रहेको हो । एकदिवसीयको नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १९ औं स्थानमा रहेको […]

error: