काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल पराजित भएको छ। ढाकामा शुक्रबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको हो । बंगलादेशलाई जित दिलाउन मस्ट अक्लिमा खातुन, शम्सुनाहर र शाहिदा अक्तर रिपाले एक एक गोल गरिन् । नेपालका मनमाया दमाइले एक गोल […]
Day: February 3, 2023
काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत नेपालले पहिलो खेलमा अहिले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपाल २-१ ले पछाडी परेको छ । पहिलो हाफमा बंगलादेशकी मस्ट अक्लिमा खातुन र शम्सुनाहरले एक एक गोल गरिन् । […]
नेपालगंज। नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिता २०७९ को तयारी पूरा भएको छ । प्रतियोगिता शनिबारदेखि मङ्गलप्रसाद उच्चमाविको खेल मैदानमा हुँदैछ । बाँके जिल्ला क्रिकेट संघले आयोजना गर्न लागेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको उद्घाटन शनिबार बिहान हुँदैछ । उद्घाटन […]
काठमाडौं । बंगलादेशमा आयोजना हुने साफ यू-२० महिला च्याम्पियनसिप आज शुक्रबारबाट ढाकामा सुरु हुँदैछ ।ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले आज आयोजक बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।प्रतियोगिताको पहिलो खेलमा भने भारत र भुटानबीच […]
काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाले आगामी १९ फागुनबाट तय गरेको शहिद स्मारक ए डिभिजन लिगको तयारी जारी रहेको जनाएको छ। डबल राउन्ड रोबिनको आधारमा हुने लिगका खेलहरु तीनवटा मैदानमा हुने छन्। प्रवक्ता किरण राईले लिगको काउन्ट डाउन सुरु भएको भन्दै तयारी तिब्र पारिएको जानकारी दिए। उनले भने ‘तयारी […]
काठमाडाैँ। नेपाली राष्ट्रिय फुटबल टिमका भरपर्दा मिडफिल्डर विशाल राईपनि आफ्नो सुरक्षित भविष्यको खोजीमा अस्ट्रेलियातर्फ लागेका छन्। राष्ट्रिय टोलीका नियमित सदस्य विशाल शुक्रबार अस्ट्रेलिया प्रस्थान गरेका हुन्। सहिद स्मारक ‘ए’ डिभिजन लिग नजिकिँदै गर्दा पनि खेलाडी पलायन रोकिएको छैन। च्याम्पियन मछिन्द्र फुटबल क्लबका मिडफिल्डर रहेका विशाल नयाँ सिजन नजिकिँदै गर्दा अस्ट्रेलियातर्फ […]
काठमाडौं नाबालिग बलात्कारको मुद्दा चलिरहँदा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समावेश गर्ने नेपाल क्रिकेट संघ (क्यान)को निर्णयले सामाजिक सञ्जाल तातिएको छ। क्यानले फेब्रुअरीमा हुने त्रिदेशीय शृंखलाका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा सन्दीप लामिछानेको नाम पनि समावेश गरेको थियो। त्यसपछि बलात्कारको मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै क्यानले सन्दीपलाई समावेश गरेपछि सामाजिक सञ्जालमा अभियान […]
काठमाडौं । बंगलादेशमा आयोजना हुने साफ यू-२० महिला च्याम्पियनसिप आज शुक्रबारबाट ढाकामा सुरु हुँदैछ ।ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले आज आयोजक बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।प्रतियोगिताको पहिलो खेलमा भने भारत र भुटानबीच […]
काठमाडौं । पेरिस सेन्ट जर्मने (पीएसजी) ले फ्रेन्च लिगमा वानमा मोन्टेपिलरलाई बुधबार रातl ३-१ ले पराजित गर्दा स्टार फरवार्ड केलियन एमबाप्पेका लागि भने बिर्सनलायक बन्यो । एमबाप्पेले घाइते भएर मैदान छाड्नुअघि दुई पटक पेनाल्टीमा चुके भने पोष्ट नजिकैबाट रिबाउन्डमा पनि गोल गर्न सकेनन् । पीएसजीलाई जित दिलाउन फाबियन रुइज, लिओनल […]
काठमाडौं । सबैलाई आश्चर्यचकित बनाउँदै फ्रान्सका डिफेण्डर रफायल भारानेले २९ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । करिब एक दशक लामो अन्तर्राष्ट्रिय करिअरमा उनले फ्रान्सका लागि ९३ खेल खेलेका छन् । सन् २०१८ को विश्वकप विजेता उनको टिम चार वर्षपछि कतार विश्वकपमा फाइनलमा पराजित भएको थियो । म्यानचेस्टर […]