काठमाडाैँ। नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी १४ फेब्रुअरीदेखि २१ फेब्रुअरी (२ देखि ९ फागुन) सम्म कीर्तिपुर मैदानमा नामिबिया, स्कटल्यान्ड र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज खेल्दै छ। २०१९ देखि २०२३ सम्मको यो यात्रामा नेपालले कुल ३६ खेल खेल्ने छ जहाँ २४ खेल नेपालले खेलिसकेको छ। अंक तालिकामा नेपाल पुछारबाट दोस्रो स्थानमा […]
Day: February 2, 2023
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणका लागि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसहितको टिम घोषणा गरेको छ । यसअघिको २८ सदस्यीय टोलीबाट १० जना कटौती गर्दै सन्दीप लामिछाने र प्रतिश जिसीलाई थपेर २० सदस्यीय टिम घोषणा गरिएको हो । बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएका […]
काठमाडौं । पेरिस सेन्ट जर्मने (पीएसजी) ले फ्रेन्च लिगमा वानमा मोन्टेपिलरलाई बुधबार रातl ३-१ ले पराजित गर्दा स्टार फरवार्ड केलियन एमबाप्पेका लागि भने बिर्सनलायक बन्यो । एमबाप्पेले घाइते भएर मैदान छाड्नुअघि दुई पटक पेनाल्टीमा चुके भने पोष्ट नजिकैबाट रिबाउन्डमा पनि गोल गर्न सकेनन् । पीएसजीलाई जित दिलाउन फाबियन रुइज, लिओनल […]
काठमाडौँ । न्युजिल्यान्ड विरुद्धको तेस्रो टी-२० खेलमा आफ्नो धमाकेदार शतकलाई शुभमन गिलले ठूलो प्रतिक्रिया दिएका छन् । यस खेलमा गिलले कीर्तिमान बनाएका थिए । खेलपछि उनले ठुलो स्कोर गर्नेमा आफूलाई पूर्ण विश्वास रहेको बताएका छन । अहमदाबादमा भएको तेस्रो टी–२० खेलमा भारतीय टोलीले न्युजिल्यान्डलाई १६८ रनले नराम्रोसँग पराजित गरेको छ […]
काठमाडौं। फुटबल जगतका चर्चित खेलाडी लियोनल मेसीले सन्यास लिने संकेत दिएका छन्। एक अन्तर्वार्तामा आफ्नो करियरमा सबै कुरा हाँसिल गरिसकेको र अब केही हाँसिल गर्न बाँकी नरहेकोले विश्रामतिर जाने सङ्केत गरेका हुन्। मेसीले ७ पटक बलून डी’ओर अवार्ड जितिसकेका छन्। उनको नाममा च्याम्पियन लिगदेखि लिएर ला लिगा ट्रफिसम्म रहेका छन्। […]
काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले मोन्टपेल्लीएरलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले मोन्टपेल्लीएरलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा फाबियन रुइज, लियोनेल मेसी र वारेन जैर एमेरीले एक एक गोल गरेका थिए ।यस खेलमा किलियन एम्बाप्पेले दुई पेनाल्टी मिस गरेका थिए । उनले […]
काठमाडौँ । इङ्लिस क्लब नटिङ्घम फरेस्टले पेरिस सेन्ट जर्मन (पीएसजी) का गोल रक्षक केलोर नाभासलाई भित्र्याएको छ।तीन पटकका च्याम्पियन्स लिग विजेता गोल रक्षक नाभासलाई फरेस्टले ऋणमा जारी सिजनका लागि भित्र्याएको हो। पीएसजीले नाभास जारी सिजनको अन्त्यसम्म लोनमा प्रिमियर लिग क्लबमा अनुबन्ध भएको घोषणा गरेको छ। नटिङ्घम फरेस्ट यसै सिजन प्रिमियर […]
काठमाडौं। हार्दिक पाण्ड्याको कप्तानीमा भारतले लगातार चौथो टी–२० सिरिज जितेको छ । भारतले तीन टी–२० सिरिजको तेस्रो खेलमा न्युजिल्यान्डलाई १६८ रनले पराजित गरेको हो । भारतीय कप्तान हार्दिक पाण्डेयले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए । टिम इन्डियाले २० ओभरमा चार विकेट गुमाएर २३४ रन बनाएको थियो । […]