काठमाडौं । हुलासले १०० लखपती लक्की ड्र अफर योजना ल्याएको छ । यो योजना २०७९ साल माघ १५ गते देखि चैत्र १५ गते सम्म लागू हुने छ । र, यसका लगि सो अवधिमा न्यूनतम ३ बण्डल हुलास रंगिन जस्तापाता खरिदमा गरेकै हुनु पर्नेछ । लक्की–ड्र मा सहभागी हुन उपलब्ध गराइएको […]

काठमाडौं। घरेलु टोलि भारत पहिलो टी २० खेलमा न्युजिल्याण्डसँग पराजित भएको छ ।राँचीमा शुक्रबार भएको पहिलो टी २० खेलमा न्युजिल्याण्डले भारतलाई २१ रन हराएको हो । योसँगै भारतीय टोली ३ खेलको श्रंखलामा ०–१ ले पछि परेको छ । यो हारसँगै राँचीको मैदानमा भारतको अपराजित यात्रामा समेत विराम लागेको छ । […]

काठमाण्डु। नेपाली राष्ट्रिय क्रिकेट टोलीको विकासको लागि र नयाँ खेलाडी उतपादनको लागि बैतडीमा यही पुस २७ गतेदेखि प्रथम खुल्ला नेपाल इन्डो टी २० क्रिकेट प्रतियोगिता हुने भएको छ । पञ्चकोटी युवा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका पुरुष क्रिकेट टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको उपाधि विजेता टोलीले नगद […]

काठमाण्डौ। भारतीय क्रिकेटर ऋषभ पन्त सडक दुर्घटनामा परेर उपचार गराइरहेका छन्। आफैंले चलाएको कार डिभाइडरमा ठोकिएर भएको दुर्घटनाबाट उनको कार ध्वस्त भएको थियो तर उनको अवस्था भने खतरामुक्त रहेको चिकित्सकहरुले बताएका छन्। हिन्दुस्तान टाइम्सले प्रहरीलाई उद्घृत गर्दै उनले मदिरा सेवन गरेर गाडी चलाएको आरोप लागिरहेको छ। तर उत्तराखण्ड प्रहरीले उक्त […]

काठमाडौं । पाेर्चुगिच स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नासरमा अनुबन्धित भएका छन् । उन्ले सन् २०२५ सम्मका लागि अल नासरमा रहने सम्झौता गरेका हुन् । पोर्चुगलका कप्तान रहेका रोनाल्डो म्यान्चेस्टर यूनाइटेडसँगको सम्झौता रद्द गरेपछि फ्रि एनेन्टका रुपमा रहेका थिए । रोनाल्डोले फुटबल इतिहासकै सबैभन्दा ठूलो पारिश्रमिक प्रति […]

काठमाडौं। चार टिम सहभागी बंगबन्धु एसियाली यू–२३ सेन्ट्रल एसियाली जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल चोथो भयो।नेपाली टिमले लिगका ३ सहित कुल ५ खेल खेल्यो । ५ खेलमा नेपाल पाँचै खेलमा पराजित भयो, चौथो बन्यो । ५ खेलमा नेपाल ३ खेलमा ३–०को सोझो सेटमा पराजित हुँदा दुई खेलमा ३–२को सेटमा […]

काठमाडौं। बगबंन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ ।ढाकामा बिहीबार भएको उद्घाटन खेलमा नेपाललाई आयोजक बंगलादेशले ३-० को सोझो सेटमा हराएको हो ।नेपालमाथि बंगलादेशले २६-२४,२५-२२ र २५-२१ को सेटमा जित निकालेको हो । च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागीता […]

काठमाडौं । घरेलु टोली बंगलादेशले भारत विरुद्धको एकदिवसीय अन्तराष्ट्रिय सिरिज एक खेल अगावै जितेको छ । दोस्रो एकदिवसीय खेलमा घरेलु टोली बंगलादेशले भारतलाई ५ रनले पराजित गरि सिरिज २-० ले जितेको छ । शेरे बंगला नेशनल स्टेडियममा बंगलादेशले दिएको २ सय ७२ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले ५० ओभरमा ९ […]

काठमाण्डु। अहिले सन्दीप लामिछाने प्रकरण सेलाउदै गएको छ । नेपाली क्रिकेट जगतमा पृथक नाम बनाउन सफल सन्दीप लामिछानेको केस लम्बिदै गइरहेको छ र यसको छिनोफानो हुन अझै १बर्ष लाग्ने देखिन्छ ।राष्ट्रिय क्रिकेट टोलीका पूर्बकप्तान सन्दीप लामिछानेमाथि परेको जबर’जस्ती करणी मुद्दामा पीडित भनिएकी किशोरीले अदालतमा बयान पेश गरेकि छिन् । सन्दीपबिरुद्ध […]

काठमाडौं । नेपाली पब्जी टिम डीआरएस गेमिङ पब्जी विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२२ को फाइनलमा प्रवेश गरेको छ । डीआरएसले ‘लास्ट चान्स’को अङ्क तालिकामा शीर्ष पाँचभित्र पर्दै अन्तिम चरणमा स्थान बनाएको हो । लास्ट चान्सका १२ खेलबाट ३८ एलिमिनेसन पोइन्ट र एक चिकेन डिनरसहित कुल १११ पोइन्ट […]

error: