काठमाडौं इन्डोनेसियाको पूर्वी जाभामा नेपाली फुटबलर रोहित चन्द खेलिरहेको लिग लिग वानमा फुटबल रंगशालामा दंगा हुँदा कम्तीमा १२७ जनाको मृ’त्यु भएको छ । इन्डोनेसियामा रोहित पर्सिक फुटबल क्लब बाट फुटबल खेलीरहेका छन्। रोहितको टोली पर्सीक ४ अंक सहित अहिले लिग वानको अंकतालिकाको अन्तिममा रहेको छ। हिजो पर्सीबाया सुरबायासँग अरिमा फुटबल क्लबले […]