काठमाडौँ । लियोनल मेसीले गरेको गोलको मद्दतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग वानमा टुलोजलाई २–१ गोलान्तरले हराएको छ । यो जितसँगै पीएसजी आठ अंकका साथ शीर्ष स्थानमा रहन सफल रह्यो ।अंक तालिकाको मध्य भागमा रहेको टुलोजले ब्रान्को भान डेको गोलको मद्दतले आश्चर्यजनक अग्रता लिएको थियो । पहिलो […]

काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको तनावपूर्ण खेलमा १० खेलाडीमा खुम्चिएको म्यानचेस्टर युनाइटेडले जित हासिल गरेको छ। तनावपूर्ण खेलमा उसले क्रिस्टल प्यालेसलाई पराजित गरेको हो। खेलमा अतिरिक्त ७ मिनेट समय थपिए पनि प्यालेसले बराबरी गर्न सकेन। ११ खेलाडी रहँदै २ गोल गरेको युनाइटेडले प्रतिरक्षा गर्दा प्यालेसले दोस्रो हाफमा […]

काठमाडौँ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का मुख्य फरवार्ड केलियन एमबाप्पे तीन साता मैदान बाहिर नै रहने भएका छन् । खेलको दौरानमा घाइते हुन पुगेका एमबाप्पे लामो समय मैदानबाहिर रहँदा पीएसजीलाई भने ठूलो घाटा पुग्ने निश्चित छ । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा जर्मन क्लब बायर्न म्युनिख […]

साउदी अरेबिया । साउदी प्रो लिग अन्तर्गत अल नासर अल फातेहसँग बराबरीमा रोकिएको छ । शुक्रबार राति सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोले खेलको ९३औं मिनेटमा अल फातेहविरुद्ध पेनाल्टी मार्फत गोल गर्दै अल नासरलाई हारबाट जोगाएका छन् । रोनाल्डोको साउदी लिगमा अल नासरका लागि डेभ्यु गोल गरेका हुन् । २-१ ले पछि […]

काठमाडौं । विश्वकप विजेता अर्जेन्टिनी कप्तान लियोन मेस्सी र फ्रेञ्च फरवार्ड केलियन एम्बाप्पेबीच पेरिस सेन्ट जर्मेनका ‘टिममेट’ हुन् । विश्वकपका मेसीको अर्जेन्टिनाले एम्बाप्पेको फ्रान्सलाई हराउँदै विश्वकप ट्रफी उचालेको थियो । त्यसैले विश्वकपपछि धेरै समर्थकहरुले पीएसजीका यी दुई फरवार्डको सम्बन्धमा दरार आउने आकलन गरेका थिए । अर्जेन्टिनी गोलरक्षक इलिमियानो मार्टिनेजले ड्रेसिङ […]

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासर अल फातेहसँग बराबरीमा रोकिएको छ । शुक्रबार राति सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोले खेलको ९३औं मिनेटमा अल फातेहविरुद्ध पेनाल्टी मार्फत गोल गर्दै अल नासरलाई हारबाट जोगाएका छन् । रोनाल्डोको साउदी लिगमा अल नासरका लागि डेभ्यु गोल गरेका हुन् । २-१ ले पछि परेको […]

काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल पराजित भएको छ। ढाकामा शुक्रबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको हो । बंगलादेशलाई जित दिलाउन मस्ट अक्लिमा खातुन, शम्सुनाहर र शाहिदा अक्तर रिपाले एक एक गोल गरिन् । नेपालका मनमाया दमाइले एक गोल […]

काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत नेपालले पहिलो खेलमा अहिले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपाल २-१ ले पछाडी परेको छ । पहिलो हाफमा बंगलादेशकी मस्ट अक्लिमा खातुन र शम्सुनाहरले एक एक गोल गरिन् । […]

काठमाडौं । बंगलादेशमा आयोजना हुने साफ यू-२० महिला च्याम्पियनसिप आज शुक्रबारबाट ढाकामा सुरु हुँदैछ ।ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले आज आयोजक बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।प्रतियोगिताको पहिलो खेलमा भने भारत र भुटानबीच […]

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाले आगामी १९ फागुनबाट तय गरेको शहिद स्मारक ए डिभिजन लिगको तयारी जारी रहेको जनाएको छ। डबल राउन्ड रोबिनको आधारमा हुने लिगका खेलहरु तीनवटा मैदानमा हुने छन्। प्रवक्ता किरण राईले लिगको काउन्ट डाउन सुरु भएको भन्दै तयारी तिब्र पारिएको जानकारी दिए। उनले भने ‘तयारी […]

error: