देश – Khoj Dainiki

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेमाथि बला’त्का’रको आरोप लगाएकी युवतीलाई अन्तरिम राहत दिन अस्वीकार गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले शुक्रबार उक्त आदेश गरेको हो । यस्तै, अन्तिम फैसलाका लागि सबै अंग पुगिसकेकाले फैसलाकै समयमा उक्त विषयको टुंगो लगाइने आदेशमा उल्लेख छ । ‘मुद्दामा अंग पुगी […]

काठमाडौं । नायक अनमोल केसीले आफू अभिनीत चलचित्र ‘छड्के २.०’ बाट दर्शकलाई निराश बनाएको बताउँदै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि सो चलचित्रका जापानका वितरक सचिन आचार्यले आक्रोश व्यक्त गरेका छन्। जापानमा ‘छड्के २.०’ लाग्दालाग्दै अनमोलको स्टाटस आएपछि आफ्नो लगानी डुबेको उनको गुनासो छ ।माफी मागेर दर्शक भड्काएको भन्दै आचार्य अनमोलमाथि खनिएका […]

काठमाडौं । क्रिकेटर शरद भेषावकर र अभिनेत्री निशा अधिकारीबीचको वैवााहिक सम्बन्ध संशयमा परेको छ । निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध अंश मुद्दा दायर गरेकी छन् । एकल सन्तानका रुपमा रहेका नाबालक छोरासमेतलाई अंश भाग लगाउन माग गर्दै निशाले मुद्दा हालेकी हुन् । न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले आइतबार सम्पत्तिको फाँटबारी माग […]

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडित भनिएकी किशोरीकी रुममेट (होस्टलको एउटै कोठामा बस्ने साथी) ले अदालतमा गरेको बकपत्रको प्रतिलिपि नेपाल प्रेसलाई प्राप्त भएको छ । सोही बकपत्रका केही अंशलाई सर्वोच्चले हिजोको फैसलामा उद्धृत गरेको थियो भने यसको पूर्णपाठमा थप तथ्यहरु भेटिएका छन् । विषयको संवेदनशीलताका कारण हामीले बकपत्र जस्ताको तस्तै […]

नेपालगंज। साविक परीक्षा केन्द्र खारेज गरी नयाँ परीक्षा केन्द्र कायम गरिनुपर्ने माग सहित कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट नेपालगंजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन । विद्यार्थीहरुको माग सुनुवाई नभएको भन्दै अनिश्चितकालिन रुपमा कलेज प्रशासनमा तालावन्दी समेत गरिएको छ । अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी) विद्यार्थी संगठनहरुको अगुवाईमा शुरु गरिएको संयुक्त […]

काठमाडौं । हुलासले १०० लखपती लक्की ड्र अफर योजना ल्याएको छ । यो योजना २०७९ साल माघ १५ गते देखि चैत्र १५ गते सम्म लागू हुने छ । र, यसका लगि सो अवधिमा न्यूनतम ३ बण्डल हुलास रंगिन जस्तापाता खरिदमा गरेकै हुनु पर्नेछ । लक्की–ड्र मा सहभागी हुन उपलब्ध गराइएको […]

काठमाडौँ । बलात्कार अभियोगमा उच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि क्रिकेटर सन्दीप लामिछाने शक्रबार केन्द्रीय कारागार सुन्धारबाट रिहा हुँदैछन्। उनको रिहाइका लागि अहिले उच्च अदालत पाटनले दिएको आदेशको फाइल जिल्ला अदालत काठमाडौंमा पुगिसकेको छ। अब जिल्ला अदालतले उच्चको आदेशसहितको फाइल केन्द्रीय कारागारमा पठाउने छ। त्यसपछि स्वास्थ्य जाँच गरेर सन्दीपलाई रिहा […]

काठमाडौं । ब’ला’त्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर लामिछानेले विदेश जान नपाउने आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी […]

काठमाडौं। भर्चुअल ब्याटल गेम पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपाली टोली डीआरएस गेमिङ उपविजेता बनेको छ। इन्डोनेसियाको जकार्तामा भएको अन्तिम चरणको प्रतिस्पर्धामा नेपाली टोली दोस्रो हुन सफाल भएको हो। नेपाली टोलीले २ लाख ९२ हजार अमेरिकी डलर जितेको छ। यस्तै, अर्को नेपाली टिम टीटुकेले १३औं स्थान प्राप्त गर्दै १ लाख ३२ […]

काठमाडौँ । भायानेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक बोहरालाई नेपालको प्राविधिक क्षेत्रमा गरेको असाधारण नेतृत्व र योगदानको लागि एचआरएम लिडरसिप फिमेल अफ द इयर अवार्डबाट सम्मानित गरिएको छ। उहाँ देशको प्रविधि क्षेत्रमा नेतृत्व गर्ने पहिलो महिला मध्ये एक हुनुहुन्छ। सन् २०१२ मा भायानेटको वित्त तथा संचालन निर्देशकका रूपमा भायानेटमा […]

error: