टेक्नोलोजी – Khoj Dainiki

काठमाडौँ । भायानेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक बोहरालाई नेपालको प्राविधिक क्षेत्रमा गरेको असाधारण नेतृत्व र योगदानको लागि एचआरएम लिडरसिप फिमेल अफ द इयर अवार्डबाट सम्मानित गरिएको छ। उहाँ देशको प्रविधि क्षेत्रमा नेतृत्व गर्ने पहिलो महिला मध्ये एक हुनुहुन्छ। सन् २०१२ मा भायानेटको वित्त तथा संचालन निर्देशकका रूपमा भायानेटमा […]

काठमाडौँ। हल्ट प्राइज पोखरा बिस्वविद्यालयको २०२२/२०२३ का लागी आयोजक कमिटी गठन गरेको छ। क्याम्पस डायरेक्टरको भुमिकामा रहेर सुरज राज केशरीले टिमको नेतृत्व गर्नेछन्।उनको साथमा डिप्यूटि क्याम्पस डायरेक्टरको रुपमा रिवाज भूर्तेल र म्यानेजरको रुपमा किशोर पनेरु रहका छन्। यसै गरी एडमिन सुपरभाइजर, आउटरिच सुपरभाइजर, कम्नुकेसन सुपरभाइजर, फाइनेन्स सुपरभाइजर, टेक्निकल सुपरभाइजर , […]

error: