हुलासले ल्यायो १०० लखपती अफर – Khoj Dainiki

हुलासले ल्यायो १०० लखपती अफर

काठमाडौं ।

हुलासले १०० लखपती लक्की ड्र अफर योजना ल्याएको छ । यो योजना २०७९ साल माघ १५ गते देखि चैत्र १५ गते सम्म लागू हुने छ । र, यसका लगि सो अवधिमा न्यूनतम ३ बण्डल हुलास रंगिन जस्तापाता खरिदमा गरेकै हुनु पर्नेछ ।

लक्की–ड्र मा सहभागी हुन उपलब्ध गराइएको कुपनर भ्याट बिलको फोटो खिचि एक–एक प्रति ९८०१२१२६२६ नम्बरमा ह्वाट् एप वा भाइवरमा अनिवार्य पठाउनु पर्ने छ ।

एउटा भ्याट विल र कुपन एक पटक मात्रै सहभागी गर्न पाइने छ अन्यथा रद्ध गरिनेछ ।

पुरस्कार प्राप्त गरेका कुपनहरु बाहेक, यस योजना अन्र्तगत पठाएका कुपनहरु योजना अवधिभर हरेक लक्की ड्र मासमावेस गरिनेछ ा

शर्तहरु:

१.यस योजनामा सहभागी हुनका लागि हुलास जस्तापाताको आधिकारिक डिलर, शाखा कार्यालय, डिपो तथा बिक्रेताबाट मात्र खरिद गर्नु पर्नेछ ।

२.खरिद बमोजिम भ्याट बिलअनिवार्य काटिएको हुनु पर्नेछ।

३.न्युनतम ३ बण्डल हुलास जस्तापाताको खरिदमा कम्पनीबाट एउटा भाग्यशाली कुपन उपलब्ध गराइने छ । सो भन्दा बढी खरिद गरिएको खण्डमा भ्याट बिलमा उल्लेखित संख्या बमोजिम ६ बण्डलमा २ वटा, ९ बण्डलमा ३ वटा अनुरुप हरेक ३ बण्डलको गुणनको हिसाबमा थप १ कुपन कम्पनीले लक्की ड्र मा सामिल गरीदिनेछ ।

४.योजना अवधिभर हरेक दिन हुलास स्टिलको आधिकारिक फेशबुक पेज हुलास बाट लक्की ड्र मार्फत जनालाई प्रतिव्यक्ति रु. १ लाख नगद उपहार घोषणा गरिनेछ ।

हुलास स्टील लखपतिमा पहिलो दिनको विजेतामा कृष्ण अधिकारी कुपनन Þ७०५१ (बिकेतामिलन हार्डवेयर—भरतपुर, चितवनमार्फत) र भिमाद खानेपानी उपभोक्ता तथा सरसफाई समिति कुपन न ६५५१ (बिक्रेता धौलागिरी सप्लायर्स—नारायणगढ, चितवनमार्फत) चयन भएका छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

गीलको तुफानी सतकमा न्यूजील्याण्ड विरुद्द भारतको कीर्तिमानी जीत

Thu Feb 2 , 2023
काठमाडौं। हार्दिक पाण्ड्याको कप्तानीमा भारतले लगातार चौथो टी–२० सिरिज जितेको छ । भारतले तीन टी–२० सिरिजको तेस्रो खेलमा न्युजिल्यान्डलाई १६८ रनले पराजित गरेको हो । भारतीय कप्तान हार्दिक पाण्डेयले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए । टिम इन्डियाले २० ओभरमा चार विकेट गुमाएर २३४ रन बनाएको थियो । […]

You May Like

error: