काठमाडौँ।
क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदैछ। नाबा लिगमाथि जब रजस्ती कर णी गरेको जाहे रीका आधारमा असोज २० गते पक्रा उ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो।
गत सोमबार २० गतेबाट लागू हुनेगरि प्रह रीले अनु सन्धानका लागि अदालतबाट ७ दिनको म्याद पाएको थियो। गत भदौ ५ गते १७ वर्षीय नाबा लिगमाथि जबर जस्ती कर णी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जा हेरी परेको थियो।
क्रिकेटर सन्दीप लामिछानेको घट नामा पछिल्लो समय नयाँ ट्वीस्ट आएको छ । सन्दीप पक्षकै वकिलहरुको अभिव्यक्तिका साथै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुुरबहादुुर चन्दले एउटा टेलिभिजन अन्तर्वार्तामा किशो’रीको उमेरमाथि प्रश्न उठाएपछि यो बहस गर्माएको छ । उनले जाहे’रीकर्ता ना’बालिग नभएको प्रमाण फेला परेको बताएका थिए ।
सन्दीपकी कानून व्यवसायी सुधा रिजालले जा’हेरीकर्ताको वास्तविक उमेरलाई लिएर प्रश्न उठाएकी छिन् । जा’हेरीकर्ताका दुईवटा जन्मदर्ता रहेको दाबी उनको दाबी छ ।स्रोतका अनुसार उनको दुईवटा जन्मदर्ता रहेको असत्य हो । तर, वास्तविक उमेर १८ वर्षभन्दा माथि हुनसक्ने बताइएको छ । जन्मदर्ता र नागरिकतामा उल्लेखित जन्म मितिअनुसार किशो री ना’बालिग नै छिन् ।
दुवैमा उनको जन्म मिति २०६२-०२-* उल्लेख छ । त्यसका आधारमा उनको उमेर १७ वर्ष ४ महिना भयो । बालिग हुन १८ वर्ष कटेको हुनुपर्छ ।जाहेरी’कर्ताको जन्मदर्ता र नागरिकता दुवैमा जन्म मिति गडबड गरिएको सन्दीप निकट स्रोत बताउछ । उमेरमाथि प्रश्न उठाउन सकिने एउटा आधार भनेको उनका बुुवाले बनाएको बसाइसराइ कागज अनुसार उमेर १८ वर्ष ४ महिना हुन्छ ।
बसाइसराइको कागजमा उल्लेखित जन्म मिति वास्तविक भएको स्रोतको दाबी छ । उनका बुुवालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘छोरी १८ वर्ष काटिसकेकी छ, उमेर घटाएर नागरिकता लिइएको हो ।’ तर, बुबाले यही कुरा प्रहरीमा भन्छन् भन्न सकिँदैन ।यति बसाइसराइको कागजमा उल्लेखित जन्म मिति वास्तविक भएको भनी यही कुरा प्रहरीमा भने सन्दीपलाई लाएको आ रोप झुट हुने छ।
जन्म मिति तय गर्ने मुख्य आधार बसाइसराइ कागजभन्दा पनि नागरिकता र जन्मदर्ता नै हुन् । त्यसलाई गलत प्रमाणित गर्न सन्दीपका वकिलहरुको ठूूलो चुुनौती देखिन्छ । किशो’रीको जन्म मितिले घटनालाई नयाँ मोडतिर लगेको छ । यद्धपी यसबारे अनुुसन्धान जारी नै छ ।