सन्दीप निर्दोष हुनसक्ने बलियो प्रमाण फेला

काठमाडौं।

ग्लोबल क्रिकेट स्टार सन्दीप लामिछाने अहिले अनु’सन्धानका लागी भनेर हिरा’सतमा छन् । उनी नि’र्दोष छन् या बला’त्कार गरेकै हो यो केही हदसम्म अनुमान लगाउँन सक्नुहुन्छ तर सम्मानित अदालतको फैसला पनि कुर्नैपर्नेछ । सरसरती हेर्दा सन्दीपको केस प्री प्लाण्ड पनि छ जस्तो देखिन्छ । यसका केही प्रमाणहरु आज हामी यहाँसमझ पेस गर्नेछौं ।

नावा’लिग को हुन् ?
नावा’लिग काठमाडौंको एक चर्चित महगों स्कुलमा पढ्दै गरेकी युवती हुन् । उनका आमा बुबाले उनलाई हेरचाहा गर्दैनन् । अनि काठमाडौंमा बसेर होस्टेलमा पनि बस्ने अनि महगों स्कुलमा पनि पढ्ने कसरी सम्भव भयो रु भन्ने प्रश्न त तपाईको दिमागमा पक्कै आयो होला । आउनुस यसको बारेमा पनि तपाईलाई जानकारी दिउँ । उनी काठमाडौं बानेश्वरमा डेरामा बस्छिन् । हामीलाई प्राप्त जानकारी अनुसार उनको होस्टेल भाडा १५ हजार हो । उनको पैसा कसले तिर्छ त ? उनको पैसा न उनका दाईभाईले तिर्छन न कसै अरुले । उनको भाडाँ उनका व्वाईफ्रेन्डले तिर्दै आएका थिए । उनको नियत खराब लागेपछि उनले ब्रेकअप दिए र पछिल्लो समय उनलाई काठमाडौंमा बस्न फलामको चिउरा चपाएसरह भएको छ ।

१२ लाखको पासोमा परेकै हुन त सन्दीप ?
आफ्नो अबस्था दयनीय रहेको भन्दै उनले सन्दीपको अगाडी हारगुहार गरेकी थिईन् जुन कुरा सन्दीपले बयाँनमा भनेका छन् । उनलाई जापान जानका लागी प्रक्रिया अगााडी बढाउनु थियो । एकदिनको कुरा हो । उनले आफुसँगै कुरा भइरहने नेपाली क्रिकेट टिमकै खेलाडीसँग सहयोग मागिन्। उनले आफैं समस्यामा रहेको सुनाउँछन् । त्यसपछि के गर्ने होला मेरो त प्रोसेस नै हुदैन् भनेपछि उनले सन्दीपतिर संकेत गर्छन ति खेलाडी को होलारु यो त भनिराखनुपदैन् होला ।

१२ लाख कहाँबाट जुटाउनु न आमा न बुबासँग माग्ने अबस्था दाईभाईहरुको पनि अबस्था सामान्य । त्यसपछि सन्दीपसँग उनले सहयोग माग्छीन तर सन्दीपले झनै सहयोग गर्न नसक्ने बताउँछन्त्यसपछि कहानीमा आउँछ युटर्न ।

होस्टेल र रिसोर्ट मालिकको बयानले युवतीलाई अप्ठ्यारो
होस्टेल मालिकले बयानका क्रममा केही दिन साथिसँगै बस्छु भनेर गएको भन्दै बयान दिएका छन् । तर नावा’लिगले आफ्नो होस्टल बन्द भईसक्ने भन्दाभन्दै पनि सन्दीपले होटलमा लगेको बताएकी छन् । तर होस्टेल मालिकलाई १ दिन साथीसँग बस्छु भनेर जाने अनि रात पर्या अब जान मिल्दैन भन्ने रु घटना प्रि प्लाण्ड देखिन्छ । अर्को कुरा बोजिनि रिसोर्टमा गएर सन्दीपलाई प्लेटबाटै खुवाउने तर बयानमा जर्व’जस्ती नगरकोट लग्यो भन्ने यस अबस्थामा नियतमाथी प्रश्न उब्जिएको छ ।

मेरो समस्या सुनिदिने कोही छैन् । अब होस्टेल बन्द भइसक्यो भनेर मोबाईल अफ । उफ चलाखी । होस्टेल मालिकलाई साथीको मा बस्छु भनेर जाने अनि सन्दीपलाई होस्टेल बन्द भइसक्यो अब जान मिल्दैन भन्ने अर्को प्रि प्लाण्ड भएको संकेत त दिन्छ नै यसले ।

प्रहरीको अनु’सन्धानमाथी प्रश्न ?
प्रहरीले गरेको अनु’सन्धानमाथी पनि प्रश्न उब्जीएको छ । पहिलो कुरा त सन्दिपलाई आरोप लाग्नेवित्तिकै फेसबुकमा पोष्ट गरेरै सार्वजनिक किन गरियो ? यसको उत्तर सायद प्रहरीसँग छैन्् होला ? आत्मसमर्पण गछ्र भनेर आएका सन्दीपलाई किन हत्कढी लगाइयो जबकी इट्टाभट्टामा जिउँदै मान्छेलाई दिनदहाँडै पोल्ने अफताव आलमले यसरी हत्कडी बिना सम्मानका साथ हिरासतमा लगेको सैलाई जानकारी नै छ, ।

अर्को कुरा सन्दीपलाई फसाएको हुनसक्ने हजारौं नेपालीको आवाज थियो तर यसमा प्रहरीले अनुसन्धान गर्न प्रहरीले उचित नै ठानेन् । अर्को कुरा युवती को हुन रु काठमाडौंमा महगों भाडा तिरेर पढ्ने खर्च कहाँबाट आयो यसमा पनि अनुसन्धान भएन् ।

अर्को प्रश्न युवतीको नागरिक्तालाई नै आधिकारीक उमेर मानेर अनुसन्धान गर्नु । वास्तवमा पछिल्लो समय आफ्ना फाईदाकै लागी नागरिक्ता बढाउँने वा घटाउँने यो विषय नयाँ हुदैँ होइ्रन । जवकी पुरानो जन्मदर्तामा उनी नावालिग छैनन् । प्रहरी चुकेको देखिन्छ । अर्को महत्वपूर्ण कुरा देव खनाल र नावालिग बिच भएको कुराकानीको च्याट किन खोजिएन् रु त्यो किन खोजिएन त ?

यो जनताको प्रश्न छ । को निर्दोष छ जनताले फैसला गरिसकेका छन् भने बाँकी अदालतको फैसलालाई सबैले सम्मान गर्नैपर्छ । निर्दोष नफसोस दोषी नउम्कियोस ।

सम्बाददाता

Leave a Reply

Next Post

ठूलो विश्व कीर्तिमान नजिक विराट कोहली

Wed Nov 2 , 2022
काठमाडौं। अस्ट्रेलियामा जारी आठौँ संस्करणको आईसीसी टी–२० विश्वकपमा आज भारतले बंगलादेशको सामना गर्दैछ । यी दुई टिमबीचको खेल दिउँसो १ः४५ देखि एडिलेडमै सुरु हुनेछ । भारत आजको खेल जित्दै सेमिफाइनलको यात्रा सुरक्षित गर्न चाहन्छ । भारतीय पूर्व कप्तान विराट कोहली पछिल्लो समय लयमा छन्।विश्वका उत्कृष्ट ब्याट्सम्यानमध्ये एक उनले भारतका लागि […]

You May Like

error: