किशो’रीको बारे अनुराधा कोइरालाले खोलिन् वास्तविकता ! – Khoj Dainiki

किशो’रीको बारे अनुराधा कोइरालाले खोलिन् वास्तविकता !

काठमाडौं।

माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले क्रिकेटर सन्दीप लामिछानेवि’रुद्ध जा’हेरी दिने बालिका आफ्नो संस्थामा रहेको बारे मुुख खोलेकी छिन् । लामिछानेविरु’द्ध ब’ला त्कारको आ’रोप लगाएर जा’हेरी दिने बालिका माइती नेपालमा रहेकोबारे उनले स्पष्टीकरण दिएकी हुुन् ।

न्युज २४ टेलिभिजनको कार्यक्रम सिधाकुरा जनतासँगमा कुरा गर्दै माइती नेपालकी संस्थापक कोइरालाले विभिन्न सञ्चारमाध्यममा आएको माइती नेपालको क’ब्जामा पी’डित’ भन्ने आशयको समाचारको खण्डन गरेकी हुुन् ।उनीले पी’डित भनिएकी बालिकालाई क’ब्जामा नभएर संरक्षणमा राखेको बताइन् ।

सरकारकै अनुरोधमा आफूले ती बालिकालाई माइती नेपालमा राखेको बताइन् । उनले भनिन्- ‘प्रहरीले संरक्षणमा राखिदिन अनुरोध गरेपछि हामीले राखेका हौँ ।प्रहरीको पत्रसहित आएको हो । उनलाई हामीले नि’यन्त्रणमा राखेको होइन, संरक्षणमा राखेका हौँ ।

उनलाई एउटा घर परिवारले दिने माया दिइराखेका छौँ, अरु बालिकाहरूलाई जस्तै ।’‘माइती नेपालका काउ’न्सिलरले उनलाई बयान नफेर्न निरन्तर काउ’न्सिलिङ र ब्रे’नवास गरिरहेको’प्रति पनि उनीले खण्ड’न गरेकी छन् । उनले भनिन्- ‘जुन कुराहरू आइरहेको छ, ब्रेन’वास गर्यो, काउ’न्सिलिङ गर्यो ।

उसलाई मात्रै होइन जसलाई पनि यु’गान्डादेखि लिएर मालबी, इराक, इरान मनिपुर, श्रीलंका जहाँबाट आएपनि बच्चाहरूलाई एक राउन्ड काउ’न्सिलिङ जस्तो गर्छौँ । त्यसपछि त हामी बोल्दैनौं । बच्चाहरू आफ्नो धुनमा खेल्छन् आफ्नो धुनमा रमाउँछन् । आफ्नो आफ्नो धुनमा बस्छन् । यसलाई ब्रे’नवास भन्ने मिल्दैन । यो त मोटिभेसन हो ।’

केही दिनअघि एक अनलाइन सञ्चार माध्यममा किशोरीलाई माइती नेपालले राखेको खबर आएको थियो । सो खबर जताततै फैलिएपछि सन्दीपका समर्थकहरुले सामाजिक सञ्जालमा आ’लोचना गरिरहेका छन् । खबरमा बताइएअनुुसार बालिकालाई बयान नफेर्नका लागि पनि काउन्सिलिङ गराइदैँछ ।

क्रिकेटर सन्दीप लामिछानेको घट नामा पछिल्लो समय नयाँ ट्वीस्ट आएको छ । सन्दीप पक्षकै वकिलहरुको अभिव्यक्तिका साथै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुुरबहादुुर चन्दले एउटा टेलिभिजन अन्तर्वार्तामा किशो’रीको उमेरमाथि प्रश्न उठाएपछि यो बहस गर्माएको छ । उनले जाहे’रीकर्ता ना’बालिग नभएको प्रमाण फेला परेको बताएका थिए ।

सन्दीपकी कानून व्यवसायी सुधा रिजालले जा’हेरीकर्ताको वास्तविक उमेरलाई लिएर प्रश्न उठाएकी छिन् । जा’हेरीकर्ताका दुईवटा जन्मदर्ता रहेको दाबी उनको दाबी छ ।स्रोतका अनुसार उनको दुईवटा जन्मदर्ता रहेको असत्य हो । तर, वास्तविक उमेर १८ वर्षभन्दा माथि हुनसक्ने बताइएको छ । जन्मदर्ता र नागरिकतामा उल्लेखित जन्म मितिअनुसार किशो री ना’बालिग नै छिन् ।

सम्बाददाता

One thought on “किशो’रीको बारे अनुराधा कोइरालाले खोलिन् वास्तविकता !

Leave a Reply

Next Post

भारतविरुद्ध बलियो टोली इराकले गर्यो गोलको वर्षा

Sat Oct 15 , 2022
काठमडौं। शुक्रबार (अक्टोबर १४) कुवेतको अलि सबाह अल–सलम स्टेडियममा भएको एएफसी यू–२० च्याम्पियनसिपको समूह एच क्वालिफायरको पहिलो खेलमा भारत यू–२० राष्ट्रिय टोली इराकसँग २–४ ले पराजित भएको छ ।खेल सुरु भएको दोस्रो मिनेटमा नै गोल गरेको थियो।तर भारत पहिलो हाफमा २-१ ले अघि रहेको थियो। भारत विरुद्ध इराकले खेलको दोस्रो […]

You May Like

error: