हल्ट प्राइज (रिडिजाइनिङ्ग फेसन) पोखरा विश्वविद्यालयको २०२२/०२३ का लागि आयोजक कमिटी गठन – Khoj Dainiki

हल्ट प्राइज (रिडिजाइनिङ्ग फेसन) पोखरा विश्वविद्यालयको २०२२/०२३ का लागि आयोजक कमिटी गठन

काठमाडौँ।

हल्ट प्राइज पोखरा बिस्वविद्यालयको २०२२/२०२३ का लागी आयोजक कमिटी गठन गरेको छ। क्याम्पस डायरेक्टरको भुमिकामा रहेर सुरज राज केशरीले टिमको नेतृत्व गर्नेछन्।उनको साथमा डिप्यूटि क्याम्पस डायरेक्टरको रुपमा रिवाज भूर्तेल र म्यानेजरको रुपमा किशोर पनेरु रहका छन्।

यसै गरी एडमिन सुपरभाइजर, आउटरिच सुपरभाइजर, कम्नुकेसन सुपरभाइजर, फाइनेन्स सुपरभाइजर, टेक्निकल सुपरभाइजर , ग्राफिक्स सुपरभाइजर , कन्टेन्ट सुपरभाइजर र मिडिया मार्केटिङ्ग कोडिनेटरमा क्रमशः विपना मरासिनी, ज्ञानेन्द्र त्रिपाठी, अभिष्का काफ्ले, अनुजा पौडेल, शास्वत कोइराला, सौगात आचार्य, उनिषा सापकोटा र विज्ञान कार्कीले आफ्नो जिम्मेवारी पुरा गर्नेछन्।

थप कमिटिमा कलेज रिप्रिजेन्टेटिभ(शास), कलेज रिप्रिजेन्टेटिभ (एसओइ), कलेज रिप्रिजेन्टेटिभ (एसडीएसइ) टेक्निकल एसोसियट, एडमिन एसोसियट, कम्नुकेसन एसोसियट, फाइनेन्स एसोसियट, ग्राफिक्स एसोसियट, आउटरिच एसोसियट र कन्टेन्ट एसोसियटमा क्रमश: उदय सिङ्ग, शङ्कर शाह, सन्देश भूर्तेल, सन्दिल कार्की, अशीम घिमिरे, विकास जङ्ग कुवँर, अविरल पौडेल, विशाल मेहता, ईशा मैनाली र सचिन घिमिरेले रहेका छन्।

विद्यार्थीहरूको लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिताले विद्यार्थीमा लुकेको नवीनतम् सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय रुपमा छुट्टै महत्व रहेको र नेपालमा पनि विभिन्न विश्वविद्यालयहरूले यस प्रतियोगितालाई प्राथमिकता दिँदै आएका छन् ।

२०२३ को हल्ट प्राइज च्यालेन्ज ‘रिडिजाइनिङ्ग फेसन’ रहेको छ। गत वर्ष प्रशान्त भुसालको नेतृत्वमा आयोजना भएको प्रतियोगिता यस पटकको प्रतिस्पर्धालाई केशरिले नेतृत्व गर्दैछन् ।

सम्बाददाता

Leave a Reply

Next Post

रोहितले खेलिरहेको इन्डोनेसियाको लिगमा भिडन्त [भिडियो सहित]

Sun Oct 2 , 2022
काठमाडौं इन्डोनेसियाको पूर्वी जाभामा नेपाली फुटबलर रोहित चन्द खेलिरहेको लिग लिग वानमा फुटबल रंगशालामा दंगा हुँदा कम्तीमा १२७ जनाको मृ’त्यु भएको छ । इन्डोनेसियामा रोहित पर्सिक फुटबल क्लब बाट फुटबल खेलीरहेका छन्। रोहितको टोली पर्सीक ४ अंक सहित अहिले लिग वानको अंकतालिकाको अन्तिममा रहेको छ। हिजो पर्सीबाया सुरबायासँग अरिमा फुटबल क्लबले […]

You May Like

error: