काठमाडौं। नामिबियामा आजबाट जारी आइसीसी लिग २ का खेलमा नेपालले आफ्नो पहिलो खेल भोलि आयोजक राष्ट्र नामिबियासँग खेल्ने छ। लिग २ मा बलियो देखिएको नामिबियालाई उसकै घरेलु मैदानमा हराउने नेपाली केही कठिन हुने सम्भावना रहेको छ। आज बाट सुरु भएको खेलमा भोलि नामिबियालाई हराएर नेपालले विजय यात्रा सुरु गर्ने दाउमा […]

काठमाडौँ । भारतीय महिला टोलीकी एक स्टार खेलाडी ठूलो विवादमा फसेकी छन् । एक सुपरमार्केटमा कर्मचारीसँग झगडा गर्दै गरेको टिम इन्डियाका खेलाडी सीसीटीभीमा कैद भएको छ । तपाईलाई बताउन दिनुहोस् कि यो पूरा मामला कर्नाटकको विजयपुरको हो। यो विवाद बहसमा मात्रै रोकिएन, यी क्रिकेटरका केही चिनजानले सुपरमार्केटमा प्रवेश गरी कर्मचारीमाथि […]

काठमाडौँ । पोल्याण्डविरुद्ध सुरुदेखि नै मेस्सीको नेतृत्वमा खेलाडीहरूले आक्रमण गर्न थालेका थिए भने पोल्याण्डका खेलाडीहरू पनि बल क्याप्चर गर्न संघर्षरत देखिएका थिए । यस अवधिमा मेस्सीले पेनाल्टीको सजिलो मौका गुमाए पनि अर्जेन्टिनाले आक्रामक आक्रमणका साथ खेलमा आफ्नो वर्चस्व कायम राख्यो। दोस्रो हाफमा म्याकअलिस्टर (४६ औं मिनेट) र जुलियन अल्भारेज (६७ […]

काठमाण्डु। आगामी डिसेम्बर ४ देखि १७ (मंसिर ५ देखि १९ सम्म) भारतमा आयोजना हुने नेत्रहीन टी-२० विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल भारतसँग खेल्ने भएको छ । क्रिकेट एसोसिएसन फर ब्लाइन्ड इन इन्डियाले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले डिसेम्बर ६ मा पहिलो खेल खेल्नेछ । उक्त खेल हरियानास्थित फरियावादमा हुनेछ […]

काठमाडौं । नामिबियामा आजबाट जारी आइसीसी लिग २ का पहिलो खेलमा नामिबियाले स्कटल्याण्डलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ। नेपाल, नामिबिया र स्कटल्याण्डबीच सुरु भएको एकदिवसीय सिरिजमा घरेलु टोली नामिबियाले स्कटल्याण्डलाई २१२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरको नामिबियाले ५० ओभरमा ९ विकेट गुमाउदै २११ रन बनायो । […]

काठमाडौं। नामिबियामा आजबाट जारी आइसीसी लिग २ का खेलमा नेपालले आफ्नो पहिलो खेल भोलि आयोजक राष्ट्र नामिबियासँग खेल्ने छ। लिग २ मा बलियो देखिएको नामिबियालाई उसकै घरेलु मैदानमा हराउने नेपाली केही कठिन हुने सम्भावना रहेको छ। आज बाट सुरु भएको खेलमा भोलि नामिबियालाई हराएर नेपालले विजय यात्रा सुरु गर्ने दाउमा […]

काठमाडौं। पोल्याण्डमाथि सहज जित निकाल्दै अर्जेन्टिना फिफा विश्वकप २०२२ को प्रि–क्वार्टरफाईनलमा प्रवेश गरेको छ । कतारको दोहामा रहेको स्टेडियम ९७४ मा बिहिबार बिहान भएको समूह ‘सी’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा पोल्याण्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा स्थान बनाउन सफल भएको हो । पहिलो हाफमा अर्जेन्टिनाले बल पोसेसन […]

काठमाडौं । ब्राजिलियन स्टार स्ट्राइकर नेइमारले कतारमा जारी विश्वकपमा समूह चरणको अन्तिम खेल गुमाउने भएका छन् । ब्राजिलले शुक्रबार राति समूह चरणको आफ्नो अन्तिम खेल क्यामरुनसँग खेल्ने छ । यो विश्वकपको आफ्नो पहिलो खेल सर्वियासँग खेल्ने क्रममा नेइमारलाई चोट लागेको थियो । फरवार्ड नेइमारले दाहिने एङ्कलमा लागेको चोटका स्वीट्जरल्याण्डसँगको खेल […]

काठमाडौं। क्लब फुटबलमा लियोनल मेस्सीलाई फुटबलका बादशाह नै भन्ने गरिन्छ। उनले क्लबबाट खेल्दा बडो क्षमता प्रदर्शन गर्छन र सफलता पनि प्राप्त गर्छन् । तर उनि जब देशबाट खेल्छन् तब उनले एकमाथि अर्को कमजोरी देखाउन थाल्छन् । पाँच वटा विश्वकपमा सहभागिता जनाएर मेस्सीले अहिलेसम्म एउटा पनि उपाधि देशलाई दिलाउन सकेका छैनन् […]

काठमाडौँ । इङ्गल्याण्ड र वेल्स सात युरोपेली देशहरू मध्ये एक हुन् जसका कप्तानहरूले समावेशीताको समर्थनमा कतारमा हुने प्रतियोगितामा ‘वन लभ’ आर्मब्यान्ड लगाउन चाहन्थे, तर फिफाले उनीहरूलाई प्रतिबन्ध लगाउने धम्की दिएपछि उनीहरूको योजना खारेज गरिएको थियो। इङ्गल्याण्ड र वेल्स दुवै टोलीका खेलाडीहरू फिफा विश्वकप २०२२ मा आफ्नो अन्तिम समूह खेल अघि […]